गुजरा नगरकार्यपालिकाकाे कार्यालयमा डिजिटल नाेटीस बाेर्ड जडान ।
गुजरा नगरपालिकामा मिति २०७६/०२/२२ गते विश्व वातावरण दिवस मनाउँदै गर्दा साथै गुजरा नगरकार्यपालिकाकाे कार्यालयमा वृक्षा राेपण गर्दे गर्दाकाे केही तस्वीर ।